नेकपाको स्थायी कमिटी बैठक सर्‍यो

Machchapuchchre

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलिको अनुपस्थित भएको छ । सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको छ । यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्