भट्टराई पोखरा पर्यटन परिषदको अधयक्षमा निर्वाचित

Machchapuchchre

अर्थ राजनीति ~ पोखरा पर्यटन परिषदले  शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काˆले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने प्रावधान छ । अध्यक्ष निर्वाचित भएपछि भट्टराईले परिषदलाई पर्यटनको साझा संस्था बनाउने प्रतिवद्धता जनाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्