राप्रपाले रत्नपार्कको नाम परिवर्तन नगर्न माग

Machchapuchchre Bank

अर्थ राजनीति – राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौंले रत्नपार्कको नाम परिवर्तन नगर्न माग राख्दै काठमाडौं महानगरपालिकामा मंगलबार ज्ञापनपत्र बुझाएको छ । रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन माग राख्दै महानगरलाई ज्ञापनपत्र बुझाइएको राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले जानकारी दिएका छन । राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको अध्यक्ष सिंखडाको नेतृत्वको टोलीले महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्