अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण

Machchapuchchre

अर्थ राजनीति ~ अफगानिस्तानको राजधानी काबुलमा  रकेट आक्रमण भएको छ । रकेट आक्रमणमा ८ जनाको  मृत्यु भएको छ । आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले  जानकारी दिएका छन । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्