पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १५ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानेको छ । भक्तपुर, ललितपुर र कास्कीका २/२, काठमाडौं, चितवन, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, रोल्पा, रुपन्देही, बाँके र दाङका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्