पछिल्लो २४ घन्टामा २४ जनाको कोरोंना संक्रमणबाट मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस स‌ंक्रमणका कारण थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । कास्कीमा ४ जना, काठमाडौंमा ३ जना, मोरङ, सुनसरी रुपन्देही र कैलालीमा २/२ जना, झापा, इलाम, उदयपुर, सिराहा, रामेछाप, ललितपुर, भक्तपुर, नुवाकोट, चितवनमा १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्