गण्डकी प्रदेशमा ‘चालकसँग १ मिनेट’ कुराकानी

Machchapuchchre

अर्थ राजनीति ~ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको छ । लकडाउन खुकुलो भएसँगै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरिएको छ । आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. १० औद्योगिक क्षेत्रको गेट अगाडिबाट शुरु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्