अर्थ राजनीति ~ कात्तिकको पहिलो साता काठमाडौंबाट फर्केपछि स्वास्थ्यमा समस्या देखिए पछि होम आइसोलेसनमा बसेका छन मुख्यमन्त्री लालबाबु राउत । रूघाखोकीसँगै ज्वरो आएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत एक सातादेखि होम आइसोलेसनमा बसेका छन् । उनी जनकपुरधामस्थित निवासलाई नै होम आइसोलेसन बनाएर बसेका छन । होम आइसोलेसनमा बसेपछि तत्कालका लागि भेटघाट बन्द गरिएको उनलेजानकारी दिए ।स्वास्थ्यमा समस्या देखिएपनि कोरोना परीक्षण नगरेको बताउँदै उनले २/३ दिनमा कोरोनाको परिक्षण गर्ने बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति