कोरोना संक्रमणबाट ३८ जनाको मृत्य

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको छ । यस्तै झापाका ४ जना, कास्‍कीका ३ जना, ललितपुर, र रुपन्देहीका २/२ जना, सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्