नेपालमा थप एक व्यक्तिमा भेटियो कोरोना संक्रमण, धनगढीका एक जना संक्रमित

Machchapuchchre

काठमाडौँ । चीनको वुहानबाट सुर भइ विश्वभर तहल्का मच्चाइरहेको प्राणघातक कोरोना नेपालमा थप १क जनामा संक्रमित भएको भेटिएका छन् । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्