अर्थ राजनीति । डलरको मूल्य अहिले सम्मैकै उच्च भएर नयाँ रेकोर्ड कायम गरेको छ । बिहीबार अमेरिकी डलरको विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा थियो । नेपाल रास्ट्र बैंकले शुक्रबार भने चाहि डलरको मूल्य बिहिबारको भन्दा १२ पैसाले बढेको राष्ट्र बैंकले जनाएको छ । नेपाल रास्ट्र बैंकले शुक्रबार अमेरिकी डलरको मूल्य १ सय १९ रुपैंया ४ पैसा तोकेको छ । कोरोना भाइरसको संक्रमणले गर्दा अर्थ बजारमा अस्थिरता सिर्जना भएको छ र त्यसकै असर अमेरिकी डलरमा पनि परेको देखिन्छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति