१० दलीय मोर्चाको संसद घेराउ तथा विरोध प्रदर्शन कार्यक्रम स्थगित

Machchapuchchre

काठमाडौं । दश दलीय मोर्चाले संसद घेराउ तथा विरोध प्रदर्शन कार्यक्रम स्थगित गरेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजी तथा अतिक्रमित भूमि फिर्ताको माग गर्दै मोर्चाले भोलि संसद घेराउ कार्यक्रम राखेको थियो । तर कोरोना भाइरसको संक्रमणको खतरालाई ध्यानमा राखेर आन्दोलनका कार्यक्रम स्थगित गरिएको मोर्चाका अध्यक्ष सीपी गजुरेलले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्