यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय

Machchapuchchre

काठमाडौं । नारायणी नदीमा संचालन गर्न लागिएको पानीजहाज (क्रुज)का लागि स्टेसन (पोर्ट) निर्माण गर्न सरकारले राष्ट्रिय वन क्षेत्रको एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।

माघ २७ र २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अन्य १६ वटा निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्