कपिलवस्तुको गाेरुसिङे र पकडिमा लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

Machchapuchchre

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तुको गाेरुसिङे र पकडिमा ११८औं र ११९औं शाखा सञ्चालनमा ल्याएको छ ।

यीे शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यी नयाँ शाखाका साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्