एभरेष्ट बैंकमा रोजगारीको सुवर्ण अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव, भ्याकेन्सीसहित
अर्थ राजनीतिप्रकाशित मिति :
काठमाडौं । एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले २९ जनवरीसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।