गृहमन्त्री थापा चीन भ्रमणका लागि प्रस्थान

Machchapuchchre

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । मित्रराष्ट्र चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागि बादल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सरकारले यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको थियो । नेपालमा अपराधिक गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्