प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

Machchapuchchre Bank
Artharajniti  ~   नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋण लगानी गर्न नसकेपछि प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ खिन लागेको हो। यसका लागि बैंक तथा वित्तीय संस्थाले सोमबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। यसअघि बोलकबोलमार्फत खिचेको साढे ७४ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्