अर्थ राजनीति ~ आज सुनको मूल्य तोलामा १ हजार ७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको छ ।
आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य
