परराष्ट्रमन्त्रीको श्रीलंका भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

Machchapuchchre

अर्थ राजनीति  ~  परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका भ्रमणमा जाने तय भएको छ । श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने तय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यसका लागि मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति प्रदान गरेको उनको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्