हिमालयन बैंक तथा बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा १० वर्षपछि जितेका छन् । सायद १० दिनभित्रमा जमानत रकम फिर्ताहुन सक्ने अनुमान गरेको छ ।
लामो सम्एको कानुनी प्रक्र्यापछि मुद्दा जितेको र अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले बताएका छन ।
दुवै बैंकले काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको जमानत रकम फिर्ता पाउने भएका छन् ।