अर्थ राजनीति ~ राष्ट्र बैंकका निबर्तमान गभर्नर श्री डा. चिरन्जीवी नेपाल प्रत्येक शनिबार बेलुकी ८ :५० बजे प्रसारण हुने नेपाली टेलिभिजन छेत्रको एक मात्र विशुद्ध बैंन्किंग कार्यक्रम ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग बोल्दै –
” २०१० सालबाट सुरु भएको MCC हो , आज ११ वर्षमा ९ वर्ष कांग्रेस बाहेकले चलाएको नेतृत्व रहेको , ५०/५० अर्बको कुरा येत्रा प्रधानमन्त्रीहरुलाई थाहा हुदैन भन्ने कुरामा म कसरी convince हू , सत्तामा जाने बितिक्कै सानो भन्दा सानो कुरा कोट्याएर हेर्ने हरुले यो हेरेका थिएनन् ? , MCC बाट पैसा आउने भनेर बजेटमा समेत राखियो , यस बारे कुरा उठ्नु नराम्रो हैन तर negative कुरा उठ्नु गलत हो, कि त MCC बाट आउने पैसा हामीलाई चाहिदैन भनेर स्पस्ट हुनु पर्यो ” बाकी अंश हेर्न को लागी तल click गर्नु होला …