नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाह संगको अन्तर्वार्ता ( भिडिओ सहित)

Machchapuchchre

अर्थ राजनीति  ~ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले  प्रत्येक शनिबार बेलुकी ८ :५० बजे प्रसारण हुने नेपाली टेलिभिजन  छेत्रको एक मात्र विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा बोल्दै , ” ३७ वर्षदेखि नबिल बैंकले  जे थियो , जे काम गर्थ्यो ,अब आउने दिनहरुमा त्यो काम झन्  राम्रोसंग गर्ने छ र  नबिल बैंक सबैको बैंक बनाउने रफ्तारमा छौ हामी ”

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्