अर्थ राजनीति ~ लगातार ओह्रालो लागेको सुनको मूल्यमा मंगलबार सामान्य सुधार भए पनि बुधबार पुनः गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाली बजारमा बुधबार सुनको कारोबार मूल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि गत सोमबार ८९ हजार रहेको मूल्यमा मंगलबार २ सय रुपैयाँको बढोत्तरी भएको थियो। त्यसमा आज ४ सय रुपैयाँ घटेको हो। चाँदी पनि लगातार घटेर प्रतितोला ११ सय ९० रुपैयाँ भएको छ। मंगलबार १२ सय ५ रुपैयाँ प्रतितोला थियो।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति