वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

Machchapuchchre

अर्थ राजनीति  ~  एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता चलिरहेको छ। सत्ता सहकार्यबारे छलफल गर्न नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवासमै पुगेका हुन्। एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा दाहाल लागि परेका छन्। तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ । पार्टी एकताका लागि प्रयास गर्ने भन्दै शनिबार एजेण्डामा प्रवेश नगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्