केन्द्रीय समितिका एजेण्डा तय गर्न माओवादी बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । बैठक ११ बजेपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठका अनुसार आजको बैठकमा साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ । साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्