आज सि‌हदरबारमा सिसिएमसी निर्देशक समितिको बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति ~  कोरोना संक्रमण बढेपछि सिसीएमसी निर्देशक समिति बैठक डाकिएको छ । आज शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक डाकिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन्। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुन्छन्। आजको बैठकमा कोरोना संक्रमणको वर्तमान अवस्था, नियन्त्रणको तयारी लगायतमा निर्देशन दिन सक्ने बुझिएको छ । बैठक सि‌हदरबारमा बस्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्