राष्ट्रपति भण्डारीबाट मेलम्ची खानेपानी विचरणको उद्घाटन

Machchapuchchre

अर्थ राजनीति  ~  मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको आज राष्ट्रपति विद्या देवी भण्डारीबाट समुद्‌घाटन हुने भएको छ । भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी दिउँसो १ बजे उद्घाटन हुने खानेपानी मन्त्रालयले जनाएको छ । कार्यक्रममा खानेपानी मन्त्री मणीचन्द्र थापा समेत सहभागि हुने छन् । आधाशताव्दी देखिको पर्खाइ रहेको काठमाडौंबासीको सपना पुरा भएको खुसियालीमा सरकारलाई धन्यवाद दिदै सेवाग्राहीहरुले पानीलाई नियमीत आपुर्तीमा समेत ध्यान दिन माग गर्दे खुसियाली साट्न थालेका छन् । खानेपानी चार दिन अघि देखि काठमाडौंमा वितरण शुरु भई सकेको आयोजनाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्