कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीओलीलाई पठाए संविधान र निर्मलाको फोटो

Machchapuchchre

अर्थ राजनीति ~ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको किताब उपहार पठाएका छन् । प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको जिकिर गर्दै ओलीले संविधान पढ्न सुझाव दिएपछि जवाफमा शर्माले संविधानको किताब उपहार पठाएका छन । प्रवक्ता शर्माले संविधानसँगै भोकका कारण मृत्यु भएका सूर्यबहादुर तामाङ, आइसोलेसनमा उपचार नपाएर मृत्यु भएका राजु सदा र बलात्कारपछि हत्या भएकी निर्मला पन्तको तस्वीर पनि प्रधानमन्त्रीलाई पठाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्