नेकपा ओली समूहले राजधानीमा धोती जुलुस

Machchapuchchre

अर्थ राजनीति ~ नेकपा ओली समूहले राजधानीमा ‘धोती जुलुस’ निकालेको छ । युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालिएको थियो । महेश बस्नेतले नेतृत्व गरेको र्‍यालीलाई ‘धोती जुलुसको नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्