इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार  उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता

Machchapuchchre

अर्थ राजनीति ~ इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार  उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको त्यहाँका सरकारी अधिकारीले जानकारी दिएका छन् । बीबीसीका अनुसार जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार  रहेका थिए । जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको थियो । जहाजका केही अवशेष र लासहरु समेत दुर्घटनास्थलमा देखिएको सरकारी अधिकारीहरुले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्