प्रधानमन्त्री बालेनले संसद्मा भदौ १० गते सांसदका प्रश्नको जवाफ दिने
Artharajniti ~ काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधि सभामा भदौ १० गते प्रश्नोत्तर हुने भएको छ। सभामुख डीपी अर्यालले प्रश्नोत्तरका लागि सोमबार समय निर्धारण गरेका हुन्। उनका अनुसार प्रश्न सोध्न चाहने सांसदले भदौ ५ गतेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ। प्रतिनिधि सभामा रहेका सबै दलका कम्तीमा एक एक जनासहित सांसदले प्रश्न सोध्न पाउनेछन्। प्रतिनिधि सभामा […]
