एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ
अर्थ राजनीति ~ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठक शनिबार सम्पन्न हुने पार्टीले जनाएको छ । पार्टीको पोलिटब्युरोको बिहीबार बसेको बैठकले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको छ । शुक्रबारको केन्द्रीय कमिटी बैठक भदौ २३ गतेदेखि हुने पार्टीका विभिन्न समितिको निर्वाचन केन्द्रित […]
