नक्कली कार्यक्रम र कलाकारको नाममा मानव तस्करी बढ्दो
अर्थ राजनीति ~ विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेला महोत्सव र साक्षात्कारको नाममा नक्कली पात्र बनाएर अस्ट्रेलियामा मानव तस्करी बढ्दै आएको छ। शैक्षिक र आवश्यक मापदण्ड नपुगेर अस्ट्रेलिया आउन नपाएका व्यक्तिलाई करोडौं कमाइको प्रलोभन दिएर कलाकार भिसामा अस्ट्रेलिया छिराउने गिरोह सक्रिय छ। यस्तो गिरोहले एक व्यक्तिबाट २० देखि ३० लाखसम्म लिँदै आएका छन्। पछिल्लो पटक कोरोना […]
