“प्रधानमन्त्रीको उम्मेदवार हुन सांसद जित्नुछ ” : महामन्त्री थापा
अर्थ राजनीति ~ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सांसद जितेर प्रधानमन्त्रीको उम्मेदवार हुन पार्टी संसदीय दलको नेताका लागि चुनाव लड्ने बताएका छन्। चुनावी घरदैलोका क्रममा थापाले प्रधानमन्त्री उम्मेदवार बन्न पहिले सांसद जित्नुपर्ने बताए। थापा मंसिर ४ मा हुने चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। ‘हाम्रो यो सिधै प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था […]
