रबि लामिछानेको नयाँ नागरिकता पनि ‘विवादमा’
अर्थ राजनीति ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ । राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रिया विपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछाने माथि छ । लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको […]
