मेयर बालेनको पद धरापमा पर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा परेको छ । निर्वाचन आयोगलाई साढे ७ लाख जरिवाना नतिर्दा मेयर बालेनको पद धरापमा परेको हो ।

स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनले आयोगलाई तोकेको समयमा निर्वाचन खर्च विवरण नबुझाएपछि फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिइएको छ । यदि उक्त समयभित्र जरिवाना नतिरे पद खारेज हुने आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका अधिकांशले जरिवाना तिरिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्