शेखर : सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ?
Artharajnii ~ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति र महामन्त्रीहरू दुई ध्रुवमा बाँडिएकाले पार्टी सञ्चालनमा समस्या भएको बताएका छन्। बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले पार्टीको बहुपदीय नेतृत्वबारे सोच्नुपर्ने बेला आएको बताएका हुन्। ‘अहिले कांग्रेसका सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ। सभापति र महामन्त्री यसरी बाँडिँदा पार्टी कसरी चल्छ,’ कोइरालाले भने,‘हामीले […]
