“गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध “: कुलमान घिसिङ
Artharajniti ~ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत नगरेको बताएका छन्। नयाँ बन्न लागेको सरकारमा सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति उनले खण्डन गरेका हुन्। ‘नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा […]
