कांग्रेसमा देउवा–शेखर समूहको समानान्तर गतिविधि सुरु
Artharajniti ~ नेपाली कांग्रेसका शेरबहादुर देउवा र शेखर कोइराला पक्षधरले समानान्तर गतिविधि सुरु गरेका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्। पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताका अनुसार १४औं महाधिवेशनबाट […]
