सभामुख अर्यालको प्रतिबद्धता: निष्पक्ष भूमिका खेल्ने, सदनको मर्यादा जोगाउने
Artharajniti ~ नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्ने गरी आफूले काम गर्ने दृढता व्यक्त गरेका छन्। सभामुख पदमा निर्वाचित भए लगत्तै सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्यालले संविधान र कानुनको पूर्ण पालना गर्दै अघि बढ्ने बताएका हुन्। उनले आफू कुनै पक्ष वा विपक्षमा नलागी सदनमा निष्पक्ष भूमिका […]
