प्राप्त उपलब्धि गुम्ने खतरा देखियो : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको आवश्यतामा जोड दिएका छन ।‘जातीय छुवाछुत, भेदभाव, हिंसा सम्बन्धी संविधान र कानुनमा भएको […]

आजै मन्त्रीको नाम टुङ्गो लगाउने ठाकुर पक्षको तयारी, प्रधानमन्त्रीसँग छलफल

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे आजै सरकारमा सहभागी हुने सम्भावना रहेको ठाकुर पक्षका नेताहरुको भनाइ छ । सरकारमा सहभागी हुने विषयमा बिहीबार पनि ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको थियो । जसपाबाट […]

सुनको भाउ आज ह्वात्तै घट्यो

अर्थ राजनीति  ~  सुनकाे भाउ आज एकैदिन तोलामा पन्ध्र सयले घटेको छ। यस्तै चाँदी तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन ९३ हजार चार सय रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो। गएको आइतबार सुन तोलाको ९४ हजार रुपैयाँ […]

नयाँ शैक्षिक सत्रका लागि आवश्यक पुस्तक आउन थाल्यो

अर्थ राजनीति  ~  चितवनका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा पाठ्यपुस्तक आइसकेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा यहाँका विद्यालय छन् । जनक शिक्षा सामग्री केन्द्र भरतपुरका निमित्त प्रमुख केदारराज बिष्टका अनुसार अहिले यस केन्द्रमा कक्षा ४ देखि ११ सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेका […]

अमेरिकी राष्ट्रपति बाइडेनलाई नेता देउवाद्वारा धन्यवाद ब्यक्त

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद व्यक्त गरेका छन् । नेपाललाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने अमेरिकी घोषणा गरेपछि शुक्रवार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रपति बाइडेनलाई धन्यवाद  दिएका हुन् । उनले बाइडेनको यो निर्णयले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत […]

आज सर्वोच्चमा फुल कोर्ट बैठक बस्दै

अर्थ राजनीति  ~  सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको सुनुवाईका लागि संवैधानिक इजलास गठनमा विबाद देखिएपछि सर्वोच्चको फुलकोर्ट बस्न लागेको हो । यसअघि मंगलवार संवैधानिक इजलासका दुइजना न्यायाधीशले यही संरचनाको इजलासमा नबस्ने घोषणा गरेका थिए । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास वरिष्ठताको आधारमा गठन […]

आजबाट निषेधाज्ञा केही खुकुलो, के–के गर्न पाइन्छ त ?

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केहि खुकुलो भएको छ । उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागू भएको हो ।  अब जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोलेका छन् । आजबाट किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलेका छन् । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ […]

सिटिजन्स बैंकले ल्यायो घरमा बसिबसि कर्जा लिने सुबिधा

अर्थ राजनीति  ~  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफ वान सफ्ट इन्टरनेशनलको सहकार्यमा नयाँ सुविधाका लागि “पेडे लोन” नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ ।  विहीबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी “पेडे लोन” योजना सार्वजनिक गरेका छन । […]

नेपाल पक्षका वार्ता टोली सदस्य भन्छन् : पार्टी एकताको लागि इमान्दार प्रयत्नमा छौं

अर्थ राजनीति  ~  नेकपा एमालेको वरिष्ठ नेता खनाल – नेपाल पक्षका वार्ता टोली सदस्यले आफूहरुले पार्टी एकता जोगाउन इमान्दार प्रयास गरेको बताएका छन् । भर्चुअल माध्यमबाट भएको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता खनाल, नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताले केन्द्रीय सदस्यहरुलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष केपी शर्मा ओली समूहका […]

काठमाडौं उपत्यकाबाट बाहिरिने उद्योगलाई बम्पर सुविधा दिने

अर्थ राजनीति  ~  सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगकालागि बम्पर छुट तथा सुविधाको घोषणा गरेको छ । बजेटले काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधापमा निर्माणधीन औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहनको कार्यक्रम उल्लेख गरेपनि काठमाडौं उपत्यका छाडेर जुनसुकै ठाउँमा जान चाहने उद्योगले यस्तो सुविधा पाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आफूलाई […]