प्रतिनिधिसभा विघटन अनिवार्य संवैधानिक परिघटना : प्रधानमन्त्री
अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापनाको कुरा गर्नु मुलुकलाई अस्थिरता र राजनीतिक अराजकतामा धकेल्नु भएको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे सर्वोच्च अदालतलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत बिहीबार जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले अब पनि प्रतिनिधिसभाको पुनर्स्थापनाको कुरा गर्नु मुलुकलाई थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा धकेल्नु भएको बताएका छन् । साथै प्रधानमन्त्री […]
