भीम रावल : छलफल नै नगरी जेठ २ मा फर्किने निर्णयमा कसरी विश्वस्थ हुने ?
अर्थ राजनीति ~ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कुनै छलफल र सहमति बिना २०७२ जेठ २ मा फर्किने भनेर गरिएको निर्णयमा विश्वस्थ हुन नसकिने बताएका छन्। उपाध्यक्ष रावलले आफूहरूले कार्यदलको बैठकमा राखेका प्रस्तावबारे कुनै धारणा नआएको र फागुन २३ पछिका निर्णयमा अहिलेसम्म केही नभनिएको भन्दै विश्वस्थ हुने कुनै आधार नभएको जिकिर गरे। उनले जेठ २ […]
