कांग्रेस महाधिवेशन: जिल्ला सभापतिमा देउवा र पौडेल पक्षको रस्साकसी

अर्थ राजनीति  ~  नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिका लागि देउवा र पौडेल पक्षको रस्साकसी हुने देखिएको छ । जुम्लाका ६० वटा वडामा सहमतीका आधारमा युवालाई प्रथामिकता दिँदै वडा अधिबेशन सम्पन्न भएपनि जिल्ला सभापतिका लागि भने दुई पक्ष बीच रस्साकसी हुने देखिएको हो । जिल्ला अधिवेशन नजिकिदै गर्दा सभापतिको लागि जुम्लमा झण्डै आधा दर्जन आकांक्षी देखिएका […]

कृष्णबहादुर महरा : ” मुलुकमा अर्को जटिल परिस्थित आयो “

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताएका छन् । संसदमा विचाराधीन रहेको एमसीसी पारितका लागि तयारी भइरहेको बेला महराले यस्तो बताएका हुन् । सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा बोल्दै महराले  एमसिसिलाई लक्षित गर्दै भने, ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, […]

वामदेव गौतमको भावी राजनीति धरापमा

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दोस्रो पटक बहिर्गमनको पथमा हिँड्नुभएका निवर्तमान उपाध्यक्ष वामदेव गौतमको भावी गन्तव्यलाई विभिन्न टिकाटिप्पणी शुरु भएका छन् । सैद्धान्तिक निष्ठाभन्दा खपतको राजनीतिमा माहिर मानिने गौतम राजीनामा पत्रमा समेत एमाले अध्यक्ष केपी ओली विरुद्ध खनिनुभएको छ । पछिल्लो समय पार्टी नेतृत्वसंग असन्तुष्ट नेता गौतम एमालेमै सक्रिय रहने अड्कालबाजी बीच राजीनामा पत्र […]

कांग्रेस महामन्त्रीमा दुई यूवाको भिडन्त हुदै : गगन थापा र विश्वप्रकाश शर्मा

अर्थ राजनीति  ~  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका यूवा नेताहरु एवं केन्द्रीय सदस्यद्वय गगन थापा र विश्वप्रकाश शर्मा आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारमा लड्ने भएका छन् । यसअघि कांग्रेसमा कृष्ण सिटौला समूहमा रहेका थापाले संस्थापनइतर पौडेल समूहवाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरिसकेका छन् । थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका-३० मा […]

कुलमानको नियुक्तिविरुद्ध परेकाे रिट प्रधान न्यायाधीश जबराले हेर्ने

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन् । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए […]

शेयर बजारमा पहिरो, लगानीकर्ता राष्ट्र बैंक घेर्दै

अर्थ राजनीति  ~  यो हप्ताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ६६ अंकको गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा शेयर प्रकृतिको कर्जामा क्याप लगाइदिएपछि शेयर बजारमा ठूलो गिरावट देखिएको हो । नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ […]

सुन धितो कर्जाको विषयमा यसो भन्छ महालक्ष्मी बैंक

अर्थ राजनीति  ~  महालक्ष्मी बैंकले सुनको धितो कर्जाको विषयमा स्पोष्टक्ति दिएको छ । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुरको ईमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले […]

आजदेखि मनकामना केबुलकार चल्ने

अर्थ राजनीति  ~  कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आज आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” भक्तजनको […]

कमल थापाले भने, ” राजनितिलाई कमाई खाने माध्यम बनाउन दिन हुदैन “

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ‘ख’ पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै उहाँले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताउनुभएको हो । थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताउनुभयो। मुलुकमा […]

बजेट तोडमोड गरेर ल्याए परिणाम राम्रो हुँदैन : नेता नेम्वाङ

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार आफैं तर्सिएको आरोप लगाउनुभएको छ । वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका जनमूखी काम तथा बजेटलाई परिमार्जन वा तोडमोड गर्ने रणनीतिमा लागिरहेको प्रति लक्षीत गर्दै नेता नेम्वाङले बजेटलाई तोडमोड गरे परिणाम राम्रो नआउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, […]