शेयर बजारमा बैंकका लगानीकर्तालाई हतोत्साहित गरियो’ : पृथ्वी बहादुर पाँडे
अर्थ राजनीति ~ पुँजी बजारले वाणिज्य बैंकका लगानीकर्ताहरूलाई हतोत्साहित गरेको बैंकरहरुको गुनासो छ। बैंकहरूको शेयर मुल्य जे जति हुनुपर्थ्यो योजनावद्द ढङ्गले त्यति हुन नदिएको बैंकरहरु बताउँछन्। नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे नेप्से परिसूचकमा बैक तथा वित्तीय कम्पनीहरूको शेयर मूल्य ठिक ढङ्गको नदेखिएको बताउँछन्। उनी भन्छन्, “वाणिज्य बैंक भन्दा मुनाफा, नेटवर्थ र अन्य सबै वित्तीय […]
