बाबुरामले भने- एमसीसी कार्यन्वयन गरौं
अर्थ राजनीति ~ जनता समाजवादी पार्टीको संघीय परिषदका संयोजक बाबुराम भट्टराईले एमसीसी कार्यन्वय गर्नुपर्ने बताएका छन्। देशमा एमसीसीको चर्को विरोध भइरहेका बेला बाबुरामले एमसीसी पास पर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्। उनले अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यन्वयन गर्नुपर्ने बताएका हुन्। उनले ट्वीटमा भनेका छन्, ‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं! युवा देशमा बसे र समृद्धि भए […]
