ललितानिवास प्रकरण : राजनीतिक दबाबले सिआइबीको प्रतिवेदन फर्काइएको आरोप

अर्थ राजनीति  ~  बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने राजनीतिक दलका नेता, सरकारी कर्मचारी र भूमाफियालाई जोगाउन सरकारले नै सहयोग गरेको छ। सरकारी वकिल कार्यालयको सहकार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानलाई फितलो भन्दै मुद्दा नचलाई फाइल फिर्ता गरेसँगै सरकार नै आरोपी जोगाउन लागेको देखिएको हो। अघिल्लो सरकारको पालामा […]

नारायणहिटी प्रकरण : अख्तियार र नेपाल प्रहरीलाई पर्यटन मन्त्रालयको पत्र

अर्थ राजनीति  ~  पर्यटन मन्त्रालयले नारायणहिटी दरबारभित्र सेटिङ गरेर क्याफे सञ्चालनको अनुमति लिने बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अवैध संरचना निर्माणमा सहयोगी बनेका संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि अनुसन्धान गरेर कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई पत्रचार गरेको छ । मन्त्रालयले दुवै निकायलाई बुधबार पठाएको पत्रमा उनीहरूमाथि मुलुकी अपराधसंहिता, २०७४ को दफा १४७ अनुसार […]

नारायणहिटी विवाद: बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास के भन्छन् ?

अर्थ राजनीति  ~  नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन सञ्चालन गर्न ‘मिलेमतोमा ठेक्का दिएर अनधिकृत रूपले जग्गा मिच्न प्रोत्साहन गरेको’ भन्दै छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सातबुँदे निष्कर्षसहितको प्रतिवेदन मन्त्री प्रेम आलेलाई बुझाएको हो। समितिले दिएको निष्कर्षका सम्बन्धमा क्यान्टिन सञ्चालन गर्ने ठेक्का […]

” कालापानीमा सरकारको मौनता शंकास्पद ” : एमाले

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपाली भूभाग कालापानीमा भारत गर्दै आएको सडकसहितको संरचना निर्माणमा सरकारले मौनता सन्देहास्पद रहेको जनाएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियता सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको जनाएका छन् । यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न […]

नेपाल बंगलादेश बैंकबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश

अर्थ राजनीति  ~   एनबीको भविष्यका लागि निकै महत्वको डिल चलिरहेका बेला प्रमुख कार्यकारीबाट ज्ञानेन्द्र ढुंगानाको अवकाश भएको छ। एक दशकदेखि व्यवस्थापकीय नेतृत्व गरेका ढुंगानाले एनबी बैंकको वित्तीय अवस्था सुधारमा निकै काम गरेका हुन्। ढुंगानाले बैंकिङ करिअर एकाएक निजी क्षेत्रको वित्तीय संस्थाबाट थालेका होइनन्। नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनको बाटो निजी क्षेत्रका वित्तीय संस्थाको व्यवस्थापकीय […]

उपत्यकामा स्मार्ट लकडाउन लागू

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले गए रातिदेखि स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रातीदेखि नै ‘स्मार्ट लकडाउन’ लागू गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनका लागि १८ वटा आदेश जारी गरेको छ । त्यस्तै, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि […]

ललिता निवास प्रकरण : किन रोकियो सीआईबीको छानबिन प्रतिवेदन ?

अर्थ राजनीति  ~  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्दा नचलाई मंगलबार हदम्याद गुज्रिएको छ। राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरी को केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदन विभागमै फिर्ता गरिएको आरोप सरकारमाथि लागेको छ। तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसम्म उक्त जग्गा हिनामिनामा मुछिएका छन्। तर, राजनीतिक नेतृत्व विरुद्ध  मुद्दा चलाउँदा […]

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन पर्याप्त आधार छन् : बार

अर्थ राजनीति  ~  नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ । आफूमाथि गम्भीर आरोप लाग्दासमेत पदबाट राजीनामा नदिएको र संवैधानिक दायित्व पूरा गर्न नसकेको भन्दै प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पर्याप्त आधार रहेकाले त्यसतर्फ अगाडि बढ्न राजनीतिक दलहरूलाई बारले आह्वान गरेको हो । प्रधानन्यायधीश राणामाथि निरन्तर प्रश्न उठेर गम्भीर आरोप लाग्दा […]

नेप्सेको सीईओका लागि तीन जनाको नाम सिफारिस

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रो चरणमा तीन जनाको नाम सिफारिस भएको छ । सीईओका लागि परेको कुल ११ आवेदक मध्ये सीईओ नियुक्ति तथा सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेकोमा सो मध्येबाट पनि दोस्रो चरणमा तीन जनालाई छनोट गरेको हो । समितिले रमेशकुमार भण्डारी, […]

नारायणहिटी ठेक्का प्रकरण : कार्यकारी निर्देशकले दिए राजीनामा

अर्थ राजनीति  ~  नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसको भोलिपल्ट मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा […]