सुन प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

अर्थ राजनीति ~ दुई दिन स्थिर रहेको सुनको मूल्य बढेर हालसम्मकै महँगो भएको छ। प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भएको हो। सोमबार कायम मूल्यमा मंगलबार स्थिर रहेको सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्दा सर्वाधिक महँगो भएको हो। सुनको मूल्य साताको प्रारम्भमै तोलामा एक लाखबाट माथि उक्लिएको हो। गत शुक्रबार ९९ […]

रुसी इन्धनमा अमेरिका र बेलायतले लगाए प्रतिबन्ध

अर्थ राजनीति  ~  अमेरिका, बेलायतसहित पश्चिमा देशले रुसी तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएका छन्। युक्रेनमाथिको आक्रमणपछि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइए पनि यो ठूलो निर्णय हो। युरोपेली युनियनले पनि रुसी ग्यास तथा इन्धनमा रहको निर्भरता अन्त्य गरिनुपर्ने जनाएको छ। रुसका लागि ऊर्जा निर्यात राजस्वको एक महत्त्वपूर्ण हिस्सा भएकाले त्यसको असर पश्चिमा देशमा उपभोक्ताहरूलाई पनि असर पर्नेछ। […]

” स्थानीय तह आत्मनिर्भर बने मात्रै देश विकास हुन्छ ” : अर्थमन्त्री

अर्थ राजनीति ~ अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्ने बताए ।‘स्थानीय तहलाई आत्मनिर्भर नबनाई सुखै छैन’ उनले भने, ‘उत्पादन, निजी क्षेत्र, […]

केन्द्रीय समितिमा व्यवसायीको प्रतिनिधित्व गराउने प्रचण्डको आश्वासन

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् । नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताए । पार्टीको केन्द्रीय समितिमा उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियर लगायतको समुचित प्रतिनिधित्व भयो भने सही […]

एमसीसी सम्झौता बुझाउन कांग्रेसले घर-घरमा पुस्तिका पठाउने

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। देशभरका […]

सुनको मूल्य लगातार रेकर्डतर्फ, सोमबार पुग्यो प्रतितोला १ लाख ३ हजार

अर्थ राजनीति  ~  सुनको मूल्यमा बढोत्तरी रेकर्डतर्फ लम्किएको छ। सोमबार सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ भएको छ। साताको पहिलो दिनका तुलनामा यो १ हजार १ रुपैयाँको बढोत्तरी हो भने शुक्रबारको मूल्यभन्दा ३ हजार १ सय रुपैयाँले बढी हो। आइतबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका […]

” कुनै पनि Economic  कुराले नेपाललाई लाभादायेक हुन्छ ” : श्री अनलराज भट्टराई

अर्थ राजनीति  ~  NRN Development Fund का प्रमुख कार्यकारी अधिकृत तथा Sanima Bank  र  Commerz & Trust Bank का  पूर्व प्रमुख कार्यकारी अधिकृत श्री अनल राज भट्टराई र नेपाल टेलिभिजन छेत्रको बिशुद्ध बन्किंग कार्यक्रम “ Banking  Serophero “ का कार्यक्रम प्रस्तोता श्री मनोज पौड्याल बिच भएका समय सान्दर्भिक कुराकानी : “ नेपालमा हाम्रो पुंजीले मात्र […]

नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आगामी बुधबार ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, सामूहिक संघ, संस्था तथा व्यक्तिले आज सोमबार […]

तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन गृहमन्त्री खाणको आग्रह

अर्थ राजनीति  ~  गृहमन्त्री बालकृष्ण खाणले तोकिएको मितिमा नै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेकोले निर्वाचन सोही समयमा सम्पन्न गर्नेमा कुनै शंका नगर्न आग्रह गरे । रुपन्देहीको भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव समारोह तथा भवन […]

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार फेरि बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो । स्थगित बैठक आज सोमबार बस्ने तयारी छ । बैठकमा पदाधिकारीको टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ । गत पुषमा सम्पन्न महाधिवेशनले अध्यक्षमा […]