नेपाल बैंकको एकैदिन चार वटा शाखा विस्तार

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एकैदिन चार वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकका अनुसार टोखा नगरपालिका– ६ स्थित ग्रिनल्याण्ड, नार्गाजुन नगरपालिका–१ स्थित रानीवन चोकमा शाखा विस्तार गरेको हो ।यस्तै काठमाडौं महानगरपालिका–१३ स्थित सितापाइला चोक र काठमाडौं महानगरपालिका–९ स्थित पुरानो बानेश्वरमा पनि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । […]

बालेनले कटाए ६० हजार मत , उनको विजयी निश्चित

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित सुनिश्चित भएको हो। उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिहं र नेकपा (एमाले) […]

नेप्से परिसूचकमा १४.३७ अंकले वृद्धि

अर्थ राजनीति  ~  सेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार १६.३२ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेको छ । बुधबार कारोबारमा […]

सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने

अर्थ राजनीति  ~  परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबार समेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार  विभागले बुधबार सो निर्णय गरेको हो । विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो । […]

प्रतिनिधि सभाको बैठक आज बस्दै

अर्थ राजनीति  ~  संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । सरकारको नीति तथा कार्यक्रममाथि […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

अर्थ राजनीति  ~  पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै […]

” अब गठबन्धनको ओरालो यात्रा सुरु हुन्छ ” : उपाध्यक्ष पौडेल

अर्थ राजनीति ~  नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकका विद्यमान समस्या समाधान गर्न नसक्ने दावी गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए । नीति तथा कार्यक्रमले मुलुकको […]

तीन दिनदेखि स्थिर रहेको सुनको भाउ प्रतितोला २०० ले बढ्यो

अर्थ राजनीति  ~  सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ छ । सुनको मूल्य पछिल्ला तीन दिनयता एउटै मूल्यमा […]

आयल निगम घेराउ, मूल्यवृद्धि खारेज गर्न माग

अर्थ राजनीति  ~ पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधवार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरूले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता […]

” अब प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्नुस् ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। मंसिर वा फागुन कहिले चुनाव गर्ने भन्ने केही दिनमा सरकारले निर्णय गर्ने भन्दै उनले अब आमचुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन्। ‘आमचुनावको तयारीमा जुट्नुस्, हामीसँग समय धेरै छैन,’ भक्तपुरमा आज आयोजित कार्यक्रममा […]