सर्वदलीय बैठक : एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिए
अर्थ राजनीति ~ एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् । ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ […]
